बेलायतले भन्यो ‘नेपालमा कोरोनाको जोखिम उच्च’

लण्डन। बेलायतले नेपालमा कोरोनाको जोखिम रहेको भन्दै आफ्ना नागरिकहरुलाई सचेत गराएको छ । बुधबार बेलायतको विदेशमन्त्रालयले नेपाल भ्रमणका लागि आफ्ना नागरिकहरुलाई एडभाइजरी जारी गर्दै लामखुट्टेदेखि आतंकवादी आक्रमणकोसमेत चिन्ता रहेको जनाएको छ। उसले नेपालमा भ्रमण गर्दा आफ्ना नागरिकलाई एक्लै नहिँड्न समेत सुझाव दिएको छ । नयाँ एडभाइजरीमा सेप्टेम्बर १ सम्म नेपालमा कमर्शिएल अन्तर्राष्ट्रिय उडान नहुने समेत … Continue reading बेलायतले भन्यो ‘नेपालमा कोरोनाको जोखिम उच्च’